News

Nov 7, 2008

भ्रष्टाचार अभियोगमा सिडिओ निलम्बित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दार्चुलाका स्थानीय विकास अधिकारी दण्डपानी वराललाई निलम्वन गरेको छ । वालुवाको ठेक्कापट्टामा झण्डै ६० लाख बराबरको रकम हिनामिना गरेको पाइएकोले अनुसन्धानको लागि बराललाई तीन महिना निलम्बन गरिएको आयोग प्रवक्ता ललितबहादुर लिम्बुले जानकारी दिनुभयो ।लिम्बुका अनुसार बरालमाथि भ्रष्टाचारको आरोप सावित भए बराललाई विभागीय कारबाही गरिनेछ ।

No comments: