News

Mar 6, 2009

देशभरका निजी विद्यालय बन्द

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
निजी विद्यालय अर्गनाइजेशन (इस्टु) ले आज देशभरका निजी विद्यालय बन्द गराएको छ ।निजी विद्यालयका शिक्षकलाई पनि सरकारी सरह सेवा सुविधा र मान्यता दिनुपर्ने भन्दै इस्टुले विद्यालय बन्द गराएको हो । विद्यालय बन्द भएपछि पठनपाठन प्रभावित भएको छ । त्यस्तै निर्माण व्यावसायीहरूले पनि आजदेखि आन्दोलन सुरु गरेका छन् । आन्दोलनका कार्यक्रम अनुसार आज व्यावसायीले देशभरका आफ्ना कार्यालयमा कालोझण्डा गाड्ने बताएका छन् ।

No comments: