News

Mar 6, 2009

नारायणहिटी संग्रहालय हेर्नेको भीड

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नारायणहिटी दरबार संग्रहालय हेर्न दिनहुँ सर्वसाधारणको घुइंचो लाग्ने गरेको छ ।प्रधानमन्त्री प्रचण्डले फागुन १६ गते उदघाटन गरेपछि हिंजोसम्म ७ हजार ८ सय ५० जनाले अवलोकन गरेको संग्रहालयले जनाएको छ ।पहिलो दिन फागुन १६ गते मात्रै १ हजार ७ सय ७५, १७ गते १२ सय ७५, १८ गते १४ सय, १९ गते १५ सय र हिजो १९ सयले संग्रहालय अवलोकन गरेका छन् । मंगलबार र बुधवार संग्रहालय बन्द हुने गरेको छ ।

No comments: