News

Mar 6, 2009

लिम्वुवान राज्य निर्माण कार्यक्रम भव्यताकोसाथ सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लिम्वुवान राष्ट्रिय मोर्चा र लिम्वुवान प्रान्तिय परिषदको संयुक्त आयोजनामा आयोजित लिम्वुवान राज्य निर्माण अभियानको कार्यक्रम फागुन १ गते ताप्लेजुङवाट देखि शुरुवात भई फागुन १२ मा सम्पूर्ण लिम्वुवानको ९ जिल्लाघुमी धनकुटामा सम्पन्न भएको समाचारछ । कार्यक्रम अति भव्यताकोसाथ सम्पन्न भएको थियो । यस कार्यक्रमको केही फोटोहरु



No comments: