News

Mar 5, 2009

बन्द हड्ताल गर्नेलाई जेलसम्म हाल्ने गरी कडाइ गरिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अर्थमन्त्री डा. बाबुराम भट्टराइले बन्द हड्ताल गर्नेलाई जेलसम्म हाल्ने गरी कडाइ गरिने बताउनु भएको छ ।विराटनगरमा उद्योगीसंगको भेटमा अर्थमन्त्री भट्टराइले बन्द, हड्ताल गर्नेलाई कडा कारवाही गर्ने बताउनु भएको हो । छलफलमा सरकारले औद्योगिक क्षेत्रमा शान्ति सुरक्षाको सुधार गर्ने बताउनु भयो । उद्योगी व्यवसायीले साथ दिएमा कडा कानुन ल्याएर बन्द, हड्ताल रोक्ने भट्टराइले दावी गर्नुभयो ।अर्थसचिव समेतको उपस्थित रहेको कार्यक्रममा उद्योगी व्यवसायीले लगानीको वातावरण, विद्युत् र शान्ति सुरक्षा खस्किएको गुनासो गरेका थिए ।

No comments: