News

Mar 9, 2009

रोकियो जनमत संकलन कपिलबस्तुमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
थारू समूदायको दवाबका कारण कपिलबस्तुमा संसदीय टोलीको जनमत संकलन सोमबार रोकिएको छ । १७ गाविसका सर्वसाधारणबाट नयाँ संविधान बारे राय-सुझाव संकलन गर्ने कार्यक्रम आज तय भएको थियो । राज्य व्यवस्था समितिका सभापति रामनाथ ढकालको नेतृत्वमा २२ नम्बर संसदीय टोली राय-सुझाव संकलन गर्न त्याहाँ पुगेको थियो । बन्दका कारण २६ सदस्यीय संसदीय टोलीमा १६ जना मात्र त्याहाँ जनमत संकलनमा खटिएका छन् ।

No comments: