News

Apr 9, 2009

पौडीकी करिष्मा कार्कीले १२ औं स्वर्ण जितिन्

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पौडीकी करिष्मा कार्कीले राष्ट्रिय खेलकुदमा सर्वाधिक स्वर्ण पदक जित्ने किर्तिमान बढाएकी छन् । उनले १२ औं
स्वर्ण जितिन् । यसअघि ९ स्वर्णको किर्तिमान नयना शाक्यको नाममा थियो । पाँचौ राष्ट्रिय खेलकुदको तेस्रो दिन बिहीबार करिष्माले २ सय मिटर ब्यक्तिगत मिड्ले, १ सय मिटर ब्याकस्ट्रोक, १ सय मिटर ब्रेस्टस्ट्रोक र ५० मिटर फ्री-स्टाईलमा स्वर्ण जितिन् । करिष्माले समावेश गरिएको १३ मध्ये १२ स्पर्धामा भाग लिएकी थिइन् ।

No comments: