लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कोलम्बो/ श्रीलंकाका पृथकतावादी तमिल विद्रोहीहरूले पहिलोपटक आफ्ना नेता भेल्लुपिल्लाई प्रभाकरण
मारिएको स्वीकार गरेका छन् । उनी एक साताअघि सरकारी फौजसँगको भिडन्तमा मारिएका हुन् । विद्रोहीका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख सेलभारासा पाथमानाथनले प्रभाकरण मारिएको पुष्टि गरे । उनले आइतबार एक वक्तव्यमार्फत् भने, 'एलटिटिईका अतुलनीय नेता तथा सर्वोच्च कमान्डर प्रभाकरनले सरकारी फौजसँगको युद्धमा वीरगति पाए भन्ने घोषणा हामीले अत्यन्त दुःखपूर्वक गरिरहेका छौँ ।' प्रभाकरणको अन्तिम आग्रहअनुरूप जनताको मुक्तिका लागि आफूहरूले अभियान जारी राख्ने संकेत पनि उनले गरे ।

No comments:
Post a Comment