News

May 4, 2009

अमेरिकामा स्वाइन फ्लुको कारण चार सय विद्यालय बन्द

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वासिङ्टन/ संयुक्तराज्य अमेरिकामा स्वाइन फ्लुको महामारीका कारण चार सयभन्दा बढी विद्यालय बन्द गरिएका छन् । रोगको प्रकोप फैलन नदिन विद्यालय बन्द गरिएको जनस्वास्थ्यसम्बद्ध सरकारी अधिकारीले बताएका छन् । मेरिल्यान्ड राज्यका एक अधिकृतले विद्यालयहरू शिक्षाप्राप्तिका उत्तम स्थल मात्र नभई कहिलेकाहीँ रोग सार्नसक्ने सम्भावित स्थलसमेत भएकाले रोग नियन्त्रणका लागि विद्यालय बन्द गरिएको बताए ।

No comments: