News

Oct 17, 2008

अर्थमन्त्री अमेरिका भ्रमण पुरा गरी स्वदेश फर्कदै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अर्थमन्त्री डा. बाबुराम भट्टर्राई डेढ साता लामो अमेरिका भ्रमण पुरा गरी आज शुक्रबार स्वदेश फर्कदै हुनुहुन्छ । विश्व बैक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन गत असोज २२ गते अमेरिका जानुभएका भट्टराइ आज फर्कन लाग्नुभएको अर्थ मन्त्रालयले जनाएको छ । अमेरिकामा रहँदा उहाँले विश्व बैंक तथा एसियाली विकास बैकका बरिष्ठ अधिकारीहरुसंग भेट गरी नेपालको शिक्षा स्वास्थ्यको क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको थियो । उहाँ कतारको दोहा हुँदै स्वदेश आउन लाग्नुभएको हो ।

No comments: