News

Oct 15, 2008

बेलायत सरकारले ब्रिटिस गोरखाको पुनरवलोकन गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बेलायत सरकारले त्यहाँको उच्च अदालतको हालैको आदेशबमोजिम ब्रिटिस गोरखाको सुविधासम्बन्धी नीति यस वर्षो अन्त्यसम्ममा पुनरवलोकन गरिने जनाएको छ।बेलायती उच्च अदालतले हालै सबै भूपू ब्रिटिस गोरखालाई बेलायतमा बस्ने व्यवस्थाका लागि नीति बनाउन सरकारलाई आदेश दिएको थियो। ब्रिटिस गोरखाको सुविधा पुनरवलोकनसम्बन्धी ऐन त्यहाँको माथिल्लो सदनमा पेस भइसकेको सरकारले जनाएको छ।

No comments: