लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मानिसलाई आफ्ना नजिकका मानिस गुमाउँदा निकै पीडा हुन्छ । त्यसभन्दा बढी पीडा भएको छ अमेरिकी एक महिलालाई नङ गुमाउँदा । उनले हालै भएको कार दुर्घटनामा आफ्ना ३४ इन्च लामा नङ गुमाइन् ।३० वर्षको अथक प्रयासपछि उनले आफ्नो नङको साइज ३४ इन्च बनाएकी थिइन् । कार दुर्घटनामा परेर नङ गुमाउँदाको पीडा पोख्दै उनी भन्छिन्, 'नङ गुमाएपछि मेरो एउटा परिचय समाप्त भयो, जुन जीवनभर लगाएर बनाएकी थिएँ । दुर्घटनापछि उनको नङ साढे चार इन्चमा झरेको छ ।

No comments:
Post a Comment