News

Sep 12, 2009

ताइवानका पूर्वराष्ट्रपतिलाई आजीवन कारावास

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
ताइपेयी, भदौ २६ गते । ताइवानका पूर्वराष्ट्रपति चेन सुई वियानलाई भ्रष्टाचारको आरोप प्रमाणित भएपछि आजीवन जेल सजाय गरिएको छ । सन् २००० देखि २००८ सम्म राष्ट्रपति रहँदा उहाँले एक करोड ५० लाख डलर भ्रष्टाचार गरेको आरोपमा ताइपेयीको एक अदालतले सो सजाय गरेको हो ।उहाँकी श्रीमती वु सु चेनलाई भ्रष्टाचारको अभियोगमा यसअघि नै आजीवन कारावास पठाइसकिएको छ ।

No comments: