लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ २० - राष्ट्रिय जनमुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । शनिवार बसेको उक्त पार्टीको केन्द्रीय समितिको बैठकले सरकार संविधान निर्माणमा केन्द्रीत नभएको, आदिवासी जनजाति, दलित र अल्पसंख्यकको आन्दोलन दवाउन विशेष सुरक्षा योजना ल्याएको लगायतका आरोप लगाउदै समर्थन फिर्ता लिने निर्णय गरेको हो । संविधानसभामा उक्त पार्टीका दुई सभासद छन् ।
No comments:
Post a Comment