लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ २४ संविधानसभाको कार्यतालिका छैटौ पटक फेरि परिवर्तन भएको छ। संवैधानिक समितिहरुले समयमा संविधानको प्रारम्भिक मस्यौदा बुझाउन नसकेपछि संविधान निर्माणको समय तालिका परिवर्तन भएको हो। संविधान जारी गर्ने २०६७ जेठ १४ लाई भने परिवर्तन गरिएको छैन। यसअगाडि गत वर्षको पुस र चैत तथा यस वर्षको साउनमा पनि सविधानको कार्यतालिका परिवर्तन भएको थियो।
No comments:
Post a Comment