News

Nov 4, 2011

सरकारद्वारा एक भुमिगत समुहसँग वार्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालको तराई क्षेत्रमा सशस्त्र गतिविधि गर्दै आएको एक भूमिगत समूहसँग आज सरकारले वार्ता गरेको छ । सञ्जय शर्मा कौटिल्यले नेतृत्व गरेको तराई जनतान्त्रिक मुक्ति मोर्चासँग सरकारले वार्ता गरेको हो । शान्ति मन्त्रालयमा जारी वार्तामा सरकारमा तर्फबाट शान्ति मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका अर्थमन्त्री वर्षमान पुन र उक्त समूहको वार्ता टोली सहभागी छ ।

No comments: