News

Aug 12, 2008

नेपाली जुडो खेलाडी बाहिरिइन्

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाली जुडो खेलाडी देवु थापा बेइजिङ्ग ओलम्पिकको दोश्रो चरणबाट बाहिरिएकी छिन् । दोश्रो चरणमा थापा चाइनीज ताइपेइकी खेलाडी वाङ छिङफाङसँग पराजित भएकी छिन् । छनोट चरणको खेलमा बाइ पाएर थापा दोश्रो चरणमा प्रवेश गरेकी थिइन् ।

No comments: