News

Feb 10, 2009

अस्ट्रेलियाको डढेलोमा मर्नेको संख्या एक सय ३१

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सिड्नी/अस्ट्रेलियामा फैलिएको डढेलोबाट मर्नेहरूको संख्या सोमबार बढेर एक सय ३१ पुगेको छ । प्रहरीका अनुसार शनिबारयता डढेलोले सात सय ५० भन्दा बढी घर ध्वस्त भएका छन् र बाली लगाइएको हजारौं हेक्टर भूमि ध्वस्तको छ । भिक्टोरिया राज्यमा मात्रै ३१ ठाउँमा आगो बलिरहेको छ । यही राज्यमा अधिकांश व्यक्तिको मृत्यु भएको थियो ।

No comments: