News

Feb 9, 2009

संयुक्त लिम्बुवान मोर्चा, नेपालको दमक, झापामा र्याली र जनसभा

लिम्वूवान डट व्लगस्पोट डटकम,झापा/डीबी आङबुङ
माघ २६, दमक झापा, लिम्बुवानसम्पूर्ण लिम्बुवानवासी एक हौं । संघीय गणतन्त्र नेपाल, जिन्दावाद । जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा आत्मनिर्णयको अधिकार सहितको लिम्बुवान स्वायत्त राज्य, घोषणा गर । सम्पूर्ण संघीय लोकतान्त्रिक गणतन्त्रादीहरु, एक हौं जस्ता नाराहरु लगाउँदै लिम्बुवानको दमक नगरी झापामा पनि आइतबार संयुक्त लिम्बुवान मोर्चा, नेपालको संयुक्त जनप्रदर्शन र आमसभा सफलतापूर्वक सम्पन्न भएको छ ।

No comments: