News

Feb 9, 2009

लिम्बुनी जुनिता सम्बाहाङ्फे विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विश्वको सर्वोच्च शिखर सगरमाथा वर्षेनी चढेर विभिन्न इतिहास बनाउने हिम्मतिला युवायुवतीहरु हामी माझ चिरपरिचित हुँदै आएका छन् । त्यस्तै
लाममा आम्बुङ ९ कोबेक तेह्रथुमकी जुनिता सम्बाहाङ्फे लिम्बू समुदाय र किराती युवतीको तर्फबाट प्रथम पटक सगरमाथा चुम्ने कोषिशमा संघर्षरत छिन् । २२ वर्षिय जुनिताको यो हिम्मतलाई स्वदेशमा या विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरुले हौसला दिन आर्थिक तथा भौतिक सहयोग गर्न सकिने छ । यदि उनले सगरमाथा सफलताका साथ आरोहण गरिन भने किराती महिला जगतमा उनको नाम सदैव उच्च रहने छ । सहयोगको लागि निम्न र्इमेल र फोन नम्बरमा सोझो सम्पर्क गर्न सकिने छ । फोन -९७७९८४१४७००६४ र्इमेल -junitadhrn@yahoo.com

No comments: