लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जाम्बियाका राष्ट्रपतिलाई पिसाब फेरिदिने बाँदरलाई सजाय दिइने भएको छ । तर, सजायको भागीदार एक बाँदर मात्र नभएर राष्ट्रपति भवनभित्र भएका सबै बाँदर हुने भएका छन् । सजायस्वरूप राष्ट्रपति भवनभित्र भएका दुई सय बाँदरलाई अब निकालिनेछ । बाँदर निकाल्ने आदेश राष्ट्रपति रुपिया बान्दाले दिएका हुन् । यी बाँदरहरूलाई राजधानी लुस्काना बाहिरको पार्कमा पुनस्र्थापन गरिनेछ ।६१ बाँदरलाई मुन्दा वाग्ना बोटानिकल गार्डन ल्यान्डमा सारिइसकिएको अधिकारीले बताएका छन् । राष्ट्रपति भवनभित्र भएको पत्रकार सम्मेलनमा रूखमाथि बसेको बाँदरले राष्ट्रपतिलाई पिसाब फेरिदिएको थियो । आफूलाई पिसाब फेरिदिने बाँदर विपक्षी नेतालाई दिन सक्ने राष्ट्रपतिले बान्दाले केहीअगाडि ठट्यौली गरेका थिए । बाँदरले पिसाब गरिदिएपछि आफ्नो भाग्यवृद्धि हुनेमा पनि राष्ट्रपति बान्दाले संकेत गरेका छन् ।

No comments:
Post a Comment