लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०६ अप्रिल,२०१०,संयुक्त राज्य अमेरिकाको लोकतन्त्र, मानव अधिकार र श्रम शाखाले तयार गरेको नेपालको मानव अधिकारको अवस्थासबन्धी प्रतिवेदन सार्वजनिक भएको छ । शाखाको मानव अधिकार अभ्यास सम्बन्धी सन् २००९ को राष्ट्रगत प्रतिवेदन आज अमेरिकी दूतावासले सार्वजनिक गरेको हो ।
प्रतिवेदनले मानवअधिकारप्रतिको सम्मान, नागरिकका बेपत्ताको स्थिति, यातना क्रूर र अमानवीय व्यवहार, कारागार र थुनुवा केन्द्रको स्थिति लगायतका विषय प्रस्तुत गरेको छ । प्रतिवेदनअनुसार सन् २००९ मा सुरक्षाफौज र अन्य सशस्त्र समूहले २ सय २९ नेपालीको हत्या गरेको छ । यसैगरी सुरक्षा फौजले ३७ र एकीकृत नेकपा माओवादी र उसका भ्रातृ संगठनले अज्ञात सशस्त्र समूहले १ सय ४१ ज्नाको हत्या गरेको थियो ।
प्रतिवेदनमा कारागार र थुनुवा केन्द्रको स्थिति अत्यन्तै नाजुक रहेको र पर्याप्त स्थान अभावका कारण महिला र पुरुषलाई एकै ठाउँमा राखिएको उल्लेख छ । प्रतिवेदनमा सन् २००९ मा एकजना पत्रकारको हत्या हुनुको साथै अर्का एकजना गोली प्रहारबाट पनि बाँचेका जनाइएको छ । यो वर्ष ५० जना सञ्चारकर्मीमाथि विभिन्न समूह, व्यक्ति एवं सुरक्षाफौजले आक्रमण गर्ने र धम्की दने काम गरेको उल्लेख छ । प्रतिवेदनमा महिला पत्रकारको स्थिति नाजुक रहेको बताइएको छ । प्रतिवेदनले नागरिक सुरक्षाको प्रत्याभूतिमा जोड दिएको छ ।०६ अप्रिल,२०१०काठमाडौं–संयुक्त राज्य अमेरिकाको लोकतन्त्र, मानव अधिकार र श्रम शाखाले तयार गरेको नेपालको मानव अधिकारको अवस्थासबन्धी प्रतिवेदन सार्वजनिक भएको छ । शाखाको मानव अधिकार अभ्यास सम्बन्धी सन् २००९ को राष्ट्रगत प्रतिवेदन आज अमेरिकी दूतावासले सार्वजनिक गरेको हो ।

प्रतिवेदनमा कारागार र थुनुवा केन्द्रको स्थिति अत्यन्तै नाजुक रहेको र पर्याप्त स्थान अभावका कारण महिला र पुरुषलाई एकै ठाउँमा राखिएको उल्लेख छ । प्रतिवेदनमा सन् २००९ मा एकजना पत्रकारको हत्या हुनुको साथै अर्का एकजना गोली प्रहारबाट पनि बाँचेका जनाइएको छ । यो वर्ष ५० जना सञ्चारकर्मीमाथि विभिन्न समूह, व्यक्ति एवं सुरक्षाफौजले आक्रमण गर्ने र धम्की दने काम गरेको उल्लेख छ । प्रतिवेदनमा महिला पत्रकारको स्थिति नाजुक रहेको बताइएको छ । प्रतिवेदनले नागरिक सुरक्षाको प्रत्याभूतिमा जोड दिएको छ ।

No comments:
Post a Comment