News

Apr 18, 2010

माओवादीले भत्काए पूर्व न्यायधीशको घर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१८ अप्रिल, २०१०,माओवादीको कार्यकर्ता बताउने एक समूहले बर्दियाको पदनाहा गाविसस्थित रानीपुरमा पूर्व न्यायधीश स्वर्गीय मदनमोहन जोशीको घर भत्काएर लगेका छन् ।पूर्व न्यायधीश जोशीका परिवार सो स्थानबाट विस्थापित भई नेपालगञ्जमा बस्दै आएका छन् । कच्ची काठको घर भत्काएर उक्त समूहले उत्तर दिशातर्फलगेको स्थानीय बासिन्दाहरुलाई उद्धृत गर्दै प्राप्त समाचारमा जनाइएको छ ।

No comments: