लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०६ अप्रिल,२०१०,नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा राजकुमार लेखी चयन भएका छन् । सोमबार राती अबेर सम्पन्न महासंघको राष्ट्रिय सम्मेलनले लेखीलाई अध्यक्षमा चयन गरेको हो । यस्तै महासचिवमा आङकाजी शेर्पा र नन्दु धोक्पा कोषाध्यक्षमा निर्वाचित भएका छन् । सम्मेलन सम्पन्न भएलगत्तै नयाँ कार्यसमितिको सोमबार राती बसेको पहिलो बैठकले आदिवासी जनजातिहरुको अधिकार सुनिश्चित गर्न र निर्धारित समयमा नै संविधान निर्माणका लागि दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

No comments:
Post a Comment