लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पछील्लो राजनैतीक अवस्थाको बारेमा छलफल गर्न आइतवार नेकपा माओवादीको पदादिकारीहरुको बैठक बस्दैछ । संविधानसभाको म्याद थप गर्दा भएको सहमती सत्ता रुढ दलहरुले कार्यान्वयन नगरेको भन्दै पार्टीको रणनिती तय गर्न बैठक बस्न लागेको माओवादी श्रोतले जनाएको छ । बैठक प्रचण्ड निवास नयाँ बजारमा बस्ने माओवादिले जनाएको छ ।
No comments:
Post a Comment