News

Jun 18, 2010

अमेरिकालाई झड्का / स्लोभानियाको पहिलो गोल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अषाढ ४ - दक्षिण अफ्रिकामा चलिरहेको विश्वकप फुटबलको दोश्रो खेलमा अमेरिकालाई पहिलो झड्का लागेको छ । खेलको १३ औं मिनेटमा स्लोभानियाका भल्टार विर्षाले गोल गरे । जारी खेलमा अमेरिकाले स्लोभानियाबाट निकै दबाब महसुस गरिरहेको छ । यसअघि विश्वकप फुटबल अन्तर्गत समूह 'डी' को खेलमा शुक्रबार सर्वियाले जित हात पार्‍यो । उसले विश्वकपको दावेदार मानिएको जर्मनीलाई १-० ले पराजित गर्‍यो ।

No comments: