News

Jun 19, 2010

नेदरलेण्डसंग जापान १-० ले पराजित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अषाढ ५ - दक्षिण अफ्रिकामा भइरहेको विश्वकप फुटबल अन्तर्गत शनिबार भएको पहिलो खेल नेदरल्याण्डले जितेको छ । जापानविरुद्धको खेलमा नेदरल्याण्डका वीस्ले स्नेज्दरले खेलको ५३ औं मिनेटमा गोल गरे । शनिबार नै दोश्रो खेल घाना र अष्ट्रेलियाबीच हुँदैछ भने तेश्रो खेलमा डेनमार्कले क्यामरुनको सामना गर्दैछ ।

No comments: