News

Jul 12, 2010

सभासद् सरिता गिरीलाई पार्टीबाट निष्काशन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल सद्भावना पार्टी (आनन्दीदेवी)ले सभासद् सरिता गिरीलाई पार्टीबाट निष्काशन गरेको छ । नेत्री गिरीले लोकतन्त्र र मधेसवादी मूल्य विपरीत गरेको भन्दै उहाँलाई पार्टीको साधारण सदस्यबाट समेत छ वर्षका लागि निष्काशन गरेको हो ।पार्टी अध्यक्ष आनन्दीदेवी सिंहले आज जारी गरेको वक्तव्यमा पार्टीका नामा नेत्री गिरीले गर्ने कुनै पनि काम आधिकारिक नहुने तथा संविधानसभाको सदस्इता खारेजीका लागि आवश्यक कार्य गरिने स्पष्ट गरिएको छ ।

No comments: