News

Jul 12, 2010

बहुमतको सरकार बनाउन राष्ट्रपतिद्वारा आव्हान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राष्ट्रिय सहमतिको सरकार बनाउन दिइएको एक हप्तामा थप गरिएको पाँच दिनभित्र पनि दलहरु सहमति जुटाउन असफल भएपछि राष्ट्रपतिले संसदमा पत्र पठाई उक्त आह्वान गरेका हुन्। राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले भने, “सहमतिका आधारमा नयाँ प्रधानमन्त्रीको चयन हुन नसकेकाले राष्ट्रपतिले संसदलाई संविधानको धारा ३८ को उपदफा २ बमोजिम अर्थात बहुमतका आधारमा नयाँ नेतृत्व चयन गर्न सन्देश पठाउनु भयो।”

No comments: