News

Jul 17, 2010

राष्ट्रिय जनमोर्चा पार्टी विशेष भेलासहित विभाजीत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असार ३२- राष्ट्रिय जनमोर्चा पार्टी आज एक विशेष भेलासहित विभाजीत भएको छ।महासचिव दिलाराम आचार्यसहित अन्य केही केन्द्रिय सदस्यको समूहले पार्टीको भेला गराएको जनाइएको छ। चित्रबहादुर केसीले नेतृत्व गरेको राष्ट्रिय जनमोर्चाबाट अलग भएको उनीहरुले जनाएका छन्। यस विशेष भेलामा सहभागी हुन करिब २१ जिल्लाबाट प्रतिनिधि आएका छन्।

No comments: