News

Oct 4, 2008

दुबइमा नेपाली युवकको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
रोजगारीका लागि दुबइ पुगेका पूर्वी पहाडी धनकुटाका एक युवकको दुइ दिनअघि त्यहीं मृत्यु भएको छ । उक्त जिल्लाको हात्तीखर्क गाविसका टंकबहादुर लिम्बू सुतेकै अवस्थामा मृत फेला परेको परिवारले जानकारी पाएका छन् । उनी ६ महिनाअघि दुबइ पुगेका थिए ।

No comments: