News

Oct 8, 2008

अर्थमन्त्री भट्टराइ अमेरिकातर्फ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अर्थमन्त्री डा. बाबुराम भट्टराइ अमेरिकाको वासिङटन डिसीमा हुने विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोषको संयुक्त वार्षिक बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार त्यसतर्फ प्रस्थान गर्नुभएको हो । उहाँको अनुपस्थितिमा उहाँले सम्हालिआउनुभएको मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

No comments: