News

Oct 1, 2008

संविधानसभा नियमावली मस्यौदामा छलफल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधानसभा नियामावली मस्यौदा समितिको बैठक आज बुधबार बस्दै छ । सिहदरवारस्थित संसद सचिवालयमा बस्ने बैठकमा संविधान निर्माणको बेलामा सभासदको विवेकको मतको प्रयोग गर्ने वा नगर्ने बिषयमा छलफल हुने समितिका सदस्य सुनील प्रजापतिले जानकारी दिनुभयो ।यसअघि सोमबार बसेको बैठकमा संविधानसभा नियमावली मस्यौदाका बिषयमा समितिका सदस्यहरुबीच चर्को विवाद भएपछि सोही बिषयमा थप छलफल गर्न बैठक आज बस्नेगरी स्थगित भएको थियो ।

No comments: