News

Oct 4, 2008

संवैधानिक परिषदमा मनोनयन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संवैधानिक परिषदमा प्रधानमन्त्री पुष्पकमल दाहालले उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम, परराष्ट्रमन्त्री उपेन्द्र यादव र कानुन, न्याय तथा संविधानसभा व्यवस्थामन्त्री देवप्रसाद गुरुङलाई सदस्य मनोनयन गर्नुभएको छ ।प्रधानमन्त्रीले अन्तरिम संविधान, २०६३ को धारा १४९ को उपधारा १ को खण्ड घ बमोजिम तोक्नुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

No comments: