News

Oct 4, 2008

राष्ट्रसंघद्वारा खाद्य आपूर्तिसम्बन्धी आदेशको स्वागत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संयुक्त राष्ट्रसंघका दुइवटा प्रमुख निकायले खाद्यान्नको अभाव भएका मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्र १२ जिल्लामा खाद्यान्न आपूर्ति गर्न सरकारलाई आहृवान गर्दै अदालतले गरेको आदेशको स्वागत गरेका छन् । मानवअधिकार उच्चायुक्तको कार्यालय, नेपाल र विश्व खाद्य कार्यक्रमले अन्तरिम संविधान धारा १८ मा व्यवस्था गरिएको खाद्य सम्प्रभुताको अधिकारलाई स्वीकार गर्दै सर्वोच्च अदालतले असोज ९ गते दिएको आदेशको स्वागत गरेका हुन् ।खाद्यान्नको बढ्दो मूल्यको परिणामस्वरूप देशव्यापीरूपमा ग्रामीण क्षेत्रका २५ लाख मानिसलाई तत्काल सहयोग आवश्यकता रहेको बताइएको छ ।

No comments: