News

Sep 11, 2008

राष्ट्रसंघद्वारा नेपाललाई एक करोड डलर सहयोग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं

संयुक्त राष्ट्रसङ्घका महासचिव बान कि मुनले राष्ट्रसङ्घीय शान्ति कोषबाट नेपालका लागि एक करोड अमेरिकी डलर सहायता रकम स्वीकृत गर्नुभएको छ । उक्त सहायता रकम संविधानसभा, मानवअधिकारको प्रबर्द्धन र संरक्षण, द्वन्द्वप्रभावित समुदाय र क्षेत्रको पुनस्थापनालगायत प्राथमिकता प्राप्त संभावित क्षेत्रमा प्रयोग हुने राष्ट्रसङ्घको सार्वजनिक सूचना विभागले जनाएको छ ।

No comments: