News

Sep 11, 2008

सभासदहरुको जीवनी संग्रह प्रकाशन गरिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधानसभाका सबै सभासदहरुको जीवनी विस्तृत समेटेर संग्रह प्रकाशन प्रकाशन हुने भएको छ । सार सञ्चार केन्द्रले सभासद्हरूको जीवनी सङ्ग्रह प्रकाशन गर्ने भएको हो । संग्रहका सम्पादक हरि अधिकारीले पुस्तकभित्र सभासद्को राजनीतिक एवं सामाजिक जीवनका पक्षबारे समेटिने जानकारी दिनुभएको छ ।

No comments: