News

Sep 3, 2008

भारतीय रेलमन्त्री तथा जनता दलका अध्यक्ष नेपाल आउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सप्तकोसी बाढीले गरेको क्षतिबारे बुझ्न अनि तटबन्ध नियन्त्रणका लागि दुइ देश मिलेर गर्न सकिने कामबारे परामर्श गर्न भारतीय रेलमन्त्री तथा जनता दलका अध्यक्ष लालुप्रसाद यादव नेपाल आउने भएका छन् । उनी भोलि बिहीबार काठमाडौं आइपुग्ने जनाइएको छ । नेपाल भ्रमणका क्रममा राष्ट्रपति डा. रामवरण यादव र प्रधानमन्त्री पुष्पकमल दाहालसँग उहाँले भेटवार्ता गर्नुहुनेछ ।

No comments: