लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आफनो पार्टी मागेको मन्त्रालय नपाएको भनी सरकारबाहिर बस्दै आएको नेकपा (माले) ले अन्ततः पूर्वनिर्धारित मन्त्रालय लिएर भए पनि सरकारमा सहभागिता जनाउने भएको छ। सरकार गठनको अन्तिम समयमा मालेका लागि छुट्टयाइएको महिला तथा बालबालिका मन्त्रालयलाई अस्वीकार गरेपछि सो मन्त्रालय हालसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ले सम्हाल्नुभएको छ।पार्टी डम्बर श्रेष्ठ र मानबहादुर शाहीले सरकारमा प्रतिनिधित्व गर्ने पार्टीहासचिव सीपी मैनालीले जानकारी दिनुभयो। यसअघि मालेले भूमिसुधार तथा व्यवस्था मन्त्रालयमा दाबी गर्दै आएको थियो।
No comments:
Post a Comment