News

Sep 12, 2008

एमालेमा नातेदारको वर्चस्व

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेकपा (एमाले) संसदीय दलमा तीन नातेदारको वर्चस्व रहने गरी नेतृत्व चयन गरिएको छ। एमाले महासचिव झलनाथ खनाल नेता रहनुभएको संसदीय दलको बैठकले खनालकै साढु भाइ सुरेन्द्र पाण्डेलाई उपनेता र ज्वाइँ भीम आचार्यलाई मुख्य सचेतक बनाएको छ। संसदीय दलका नेतामा खनाललाई यसअघिकै बैठकले चयन गरेको थियो। बिहीबार बसेको बैठकले पाण्डे र आचार्यलाई उपनेता र मुख्य सचेतकमा चयन गरे पनि सचेतक पद खाली राखेको छ।

No comments: