News

Sep 13, 2008

नेकपा एमालेको बाँकेस्थित पार्टी कार्यालय भवनको मूलद्वारमा बम

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेकपा एमालेको बाँकेस्थित पार्टी कार्यालय भवनको मूलद्वारमा बम फेला परेको छ । उक्त बमलाई सुरक्षाकर्मीले शनिबार निस्क्रिय पारेका छन् । वडा प्रहरी नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक विनोद शर्माका अनुसार जनतान्त्रिक तराइ मुक्ति मोर्चा ज्वालासिंहका बाँके इन्चार्ज भगत सिंहले आफ्नो समूहले बम राखेको सूचना दिएपछि तत्काल प्रहरी घटनास्थलमा पुगेर निस्क्रिय पारिएको हो ।

No comments: