लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधानसभामा प्रतिनिधित्व गर्ने चौध साना दलले पच्चीसैदलको सहभागितामा राष्ट्रिय सहमतिको सरकार गठन हुनु पर्ने बताएका छन्। सिंहदबारस्थित पूरानो राष्ट्रिय सभा भवनमा बसेको बैठकले तीन दलको सहमतिमा मात्रै राष्ट्रिय सहमतिको सरकार गठन हुन नसक्ने बताएका छन्।पच्चीसै दलको सहभागिता र समर्थनमा मात्रै राष्ट्रिय सहमतिको सरकार गठन हुनु पर्ने निर्णय बैठकले नेपाल दलित जनजाती पार्टीका अध्यक्ष विश्वेन्द्र पासवानले जानकारी दिनुभयो। उहाँले सरकारको प्रधानमन्त्री मात्रै नभई सबै मन्त्रीहरु पनि संविधानसभाको सदस्य हुनु पर्ने बताउनुभयो।
No comments:
Post a Comment