लिम्वूवान डट व्लगस्पोट डटकम,फेदेन पान्थर / डीबी आङबुङ
लिम्बुवानका लागि १० लाख हस्ताक्ष्र संकलन गर्दै पान्थरमा पनि विशाल जुलुस र आमसभा फेदेन
पान्थर लिम्बुवानमाघ २४, संयुत्तm लिम्बुवान मोर्चा, नेपालको आयोजनामा ताप्लिजोङपछि पान्थरको फेदेन सदरमुकाममा पनि हजारौंको लिम्बुवानी जनमासले जुलुस र आमसभाका साथ १० लाख हस्ताक्षर संकलन अभियान सञ्चालन गर्दै लिम्बुवान स्वायत्तताको शान्तिपूर्ण आन्दोलनलार्इ अझ व्यापकता दिएका छन । लिम्बुवानमा रहेका विभिन्न सात राजनीतिक दल र लिम्बू जातिको सर्वोच्च सामाजिक संस्था किरात याक्थुङ चुम्लुङको समन्वयमा गठित एवं सञ्चालित संयुक्त लिम्बुवान मोर्चा, नेपाल र सञ्चालित यस दोस्रो चरणको आन्दोलन ऐतिहासिक रुपमै सफल भएको देखिन्छ ।संयुक्त लिम्बुवान मोर्चा, पान्थर थुमको आयोजनामा सम्पन्न उक्त विशाल जनसभा हुनअघि हजारौंको जनमासले विभिन्न नाराबाजीका र बाजागाजाका तथा सांस्कृतिक झाकी र पोशाकका साथ फेदेन सदरमुकामको परिक्रमा गरेको थियो । जुलुस प्रदर्शनपछि विशास आमसभामा परिणत यस आमसभा जि.वि.स.को प्राङगणमा सम्पन्न भएको थियो । मोर्चा, पान्थरका संयोजक मलिसा याक्थुङबाको सभाध्यक्षतामा सम्पन्न त्यस आमसभामा स्थानीय बुद्धिजीवी, समाजसेवी र राजनीतिक संगठनका प्रतिनिधिहरुले पनि लिम्बुवान स्वायत्तताको आवश्यकता र औचित्यका बारेमा आ आफनो धारणा राखेका थिए । संविधान सभासद माननीय धु्रव आङदेम्बे र डम्बरसिङ सम्बाहाम्फेले समेत सम्बोधन गर्नुभएको आमसभामा मोर्चाका आवद्ध सबै संगठनका शीर्षस्थ नेताहरुले सम्बोधन गरेका थिए । मोर्चामा आवद्ध लिम्बुवान मुक्ती मोचाका अध्यक्ष वीर नेम्बाङ, लिम्बुवान राष्टि्य मुक्ती मोर्चा (एकीकृत नेकपा माओवादी)का अध्यक्ष श्री जबेगू, संघीय लिम्बुवान राज्य परिषद (संघीय लोकतान्त्रिक राष्टि्रय मञ्च)का अध्यक्ष कुमार लिङदेन मिराक, नेपाल लोकतान्त्रिक किरात लिम्बू संघ (नेकपा एमाले)का सचिव त्रिवेणी चोङबाङ, नेपाल लिम्बुवान स्वशासित संघ एकीकृत (नेकपा एकीकृत)का अध्यक्ष के. बी. फुदोङ, लिम्बुवान प्रान्तीय परिषद (राजमुपा)का धनधोज लिम्बू, नेपाली कांग्रेस सम्वद्ध प्रतिनिधी मंगल मेन्याङबो र किरात याक्थुङ चुम्लुङका महासचिव योजराज वनेमले मोर्चाको आवश्यकता र महत्व तथा लिम्बुवानको अपरिहार्यता बारे आ आफनो धारणा राखेका थिए ।यसरी नै लिम्बुवानका ९ वटै जिल्लामा यस कार्यत्रmम सञ्चालन गरेपछि यही चैत्र महिनाको पहिलो हप्तामार् जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा आत्मनिर्णयको अधिकारसहितको लिम्बुवान स्वायत्त राज्यको सुनिश्चितताका लागि हजारौंको जनमास काठमाडौं गर्इ एकात्मक केन्द्रीकृत राज्य सत्ता र संविधानसभालार्इ घेर्ने कार्यक्रम रहेको छ ।

No comments:
Post a Comment