लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असार २४,माओवादी सभासदहरु गैरसरकारी संस्थाहरुमा जान नपाउने भएका छन्। माओवादी संसदीय बोर्डको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो। त्यसैगरी बैठकले आफ्नो सम्पूर्ण शक्ति राष्ट्रिय सहमतिको सरकार गठनका लागि लगाउने निर्णय पनि गरेको छ। सोही बैठकले सबै दललाई सहमतिमा आउन आग्रह पनि गरेको छ।
No comments:
Post a Comment