News

Dec 12, 2010

माओवादी केन्द्रिय समितीको वैठक फेरि सर्‍यो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२८ गतेबाट सुरु हुने भनिएको एकीकृत नेकपा माओवादीको केन्द्रीय समितिको बैठक फेरि सरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड विरामी हुनु भएकाले २८ गतेबाट सुरु हुने भनिएको बैठक पुष २ गतेका लागि सारिएको प्रवत्ता दिनानाथ शर्माले जानकारी दिनुभयो । यसअघि मंसिर १६ गतेबाट हुने भनिएको बैठक गृहकार्य नपुगेको भन्दै २८ गतेका लागि सारिएको छ । गोरखाको पालुङ्टारमा सम्पन्न विस्तारित बैठकले सैद्धान्तिक विवादहरुमा सहमति जुटाउने जिम्मा केन्द्रीय समितिलाई दिएको थियो ।

No comments: