News

Apr 11, 2011

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक बस्दै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पछिल्लो राजनीतिक घटनाक्रम र भावी रणनीतिबारे छलफल गर्न संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक बस्दैछ । तमलोपा संसदीय दलको कार्यालय िसंहदरवारमा बस्ने बैठकले मधेसी जनअधिकार फोरमसँग प्रमुख सत्तारुढ दलले गरेको चारबुँदे सहमतिको समीक्षा गर्नेछ । बैठकले संविधानसभाको म्याद थपगर्ने÷नगर्ने बारे मोर्चाको आधिकारिक धारणा तय गर्ने तपलोपाका सहअध्यक्ष हृदयेश त्रिपाठीले जानकारी दिनुभयो । मोर्चाको भावी कार्यक्रमका विषयमा पछि छलफल हुने त्रिपाठीले बताउनुभयो । मोर्चामा आवद्ध तीन दलका नेता भारत भ्रमणमा गएर फर्किएपछि मोर्चाको बैठक पहिलो पटक बस्न लागेको हो ।

No comments: