News

Jun 17, 2008

सार्वजनिक यातायातको भाडा वृद्धि ३५ प्रतिशत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकार र यातायात व्यवसायीबीच सार्वजनिक यातायातको भाडा वृद्धिको सम्बन्धमा ३५ प्रतिशतसम्म बढाउन सिफारिस गर्ने सहमति भएको छ। सोमबार यातायात व्यवस्था विभाग र व्यवसायीबीच भएको बैठकमा सार्वजनिक यातायातको प्रकृतिअनुसार २५ देखि ३५ प्रतिशत वृद्धि गर्नका लागि मन्त्रालयमा सिफारिस गर्ने निर्णय भएको हो।

No comments: