News

Sep 11, 2009

सातौं पटक मन्त्रिपरिषद् बिस्तार / मन्त्रीको संख्या ४४

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भाद्र २६ - प्रधानमन्त्री माधवकुमार नेपालको मन्त्रिपरिषद् सातौं पटक बिस्तार भएको छ । शुक्रबार प्रधानमन्त्री नेपालले तराई मधेश लोकतान्त्रिक पार्टीका तर्फबाट शिक्षा राज्यमन्त्रीमा गोविन्द चौधरी र युवा खेलकुद सहायक मन्त्रीमा चन्दा साह (चौधरी )लाई नियुक्त गरेको छ । थपिएका दुवै जनालाई अपरान्ह प्रधानमन्त्रीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । अव मन्त्रिहरुको संख्या ४४ पुगेको छ ।

No comments: