News

Feb 11, 2009

लिम्बूवान विकास परिषद, हङ्गकङ्गको नाम परिवर्तन

लिम्बूवान भातृ संगठनको रुपमा २३ डिसेम्बर २००१ मा स्थापित भएर लिम्बूवान स्वायत्त राज्य प्राप्तिको लागि आवाज उठाउदै आइरहेको थियो । उक्त परिषदको नाम पहिले पनि लिम्बूवान मुक्ति मोर्चा शाखा, हङ्गकङ्ग राख्ने सोच हुँदै आएको थियो । तर विभिन्न परिस्थितीहरुका कारण नाम परिवर्तन गरिएको थिएन । मिति २००९ साल फेबू्रअरी २ मा बसेको लिम्बूवान परिषद, हङ्गकङ्गको दशौ बैठकले लिम्बूवान विकास परिषद, हङ्गकङ्ग लाई ' लिम्बूवान मुक्ति मोर्चा शाखा, हङ्गकङ्ग ’ राखेको व्यहोरा सम्पूर्ण संघसंगठन तथा सर्बसाधरणहरुमा अवगत गराउदछौं ।
मिति - २००९ साल फेब्रुअरी ३
.................. ................
प्रकाश यक्सो (लिम्बू)
लिम्बूवान मुक्ति मोर्चा शाखा,हङ्गकङ्ग अध्यक्ष
देबेन्द्र शेर्मा (लिम्बू)
लिम्बूवान मुक्ति मोर्चा शाखा,हङ्गकङ्ग सचिव

No comments: