News

Feb 11, 2009

प्रहरी महानिरीक्षकमा रमेशचन्द ठकुरी नियुक्त

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल प्रंहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा रमेशचन्द ठकुरीलाई नियुक्त गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको बुधबारको वैठकले यो निर्णय गरेको हो । हालका प्रहरी महानिरीक्षक हेमबहादुर गुरुङको पदावधि फागुन ६ गते सकिंदैछ ।२०३९ सालमा प्रहरी निरीक्षक पदबाट सेवामा प्रवेश गरेका ठकुरी सँगैका रवीन्द्रप्रताप शाहलाई पछि पार्दै महानिरीक्षकमा नियुक्त भएका हुन् । शाह हाल प्रहरी अतिरिक्त महानिरीक्षक छन् ।

No comments: